Citizenship Class

**For anyone who missed this**. We will be conducting ESL/Citizenship classes soon. At the moment we are collecting information from interested students to better prepare for the classes. Please use this link to register.

आदर्णीय समुदायका सदस्यहरु,
पहिले नै जनाए अनुसार अब चाँडै हामी आधारभूत अंग्रेजी भाषा र नागरिकता सम्बन्धी कक्षा सञ्चालन गर्न लागिरहेका छौं । कक्षाको यथेष्ट पूर्वतयारीका लागि अहिले हामी इच्छुक विद्यार्थीहरुको नामावली संकलन गर्दैछौं । कृपयाः तल उपलब्ध लिंकमा गएर आफ्नो नाम दर्ता गरिदिनुहुन निवेदन गर्दछु ।
धन्यवाद