Demise

Demise in the Community- देऊ भूूर्तेेल

Funeral Update:

Funeral Address: 2100 Linglestown rd Harrisburg pa 17110

Date/Time: 09-25-2022 @ 1:30 Pm

Home Address: 4824 sweetbrier drive Harrisburg pa 17111

नाम –देऊ भूूर्तेेल (शर्मा)जन्म 01- 10-1934 जन्मस्थान- चिराङ श्रीमान स्व.पदमलाल, पीताको स्व. बिष्णुलाल माताको नाम- स्व. हिमाकाली भूूर्तेेल(शर्मा) भूटानको चिराङमा जन्म भै डम्फु गाउँ हुँदै न्यैलीको प्यैली गांउ हुदै झापाको बेल्डाँगी-१ सेक्टर ए शरणार्थी शीविरमा दुई दशक बिताई अमेरीकाको टेनिसी हुँदै पेन्सील्भेनियाँको हेरीस्वर्ग (4824 sweetbrier Dr Harrisburg pA 17111)मा आफ्नै छोरी सावीत्रा ज्वई नन्दलाल पर्साई संग बसोबास गर्दै आउनु भएकी हाम्री ममतामयी माता देउ भूूर्तेेल(शर्मा) मिति 09- 20-2022 को दिन 12 बजेर 15 मिनेट जाँदा देहावसान भएको भएकोहुदा। सम्पूर्ण आफन्तजन र ईष्टमित्रहरूमा दाहसंस्कारको मिति 09-25-2022 ठेगना 2100 linglestown rd Harrisburg pa 17110 समय 1:30 मा तय भएको छ ।

Ghanashyam Gautam

By Ghanashyam Gautam

Hello, My name is Ghanashyam Gautam.

Leave A Comment

Your Comment
All comments are held for moderation.