Uncategorized

Demise in the Community- कौशीला दाहाल

नाम – कौशीला दाहाल जन्म – 04-04-1934 जन्मस्थान- चिराङ पीताको नाम- स्व. दधिराम खतिवडा माताको नाम- स्व. पवित्रा खतिवडा भूटानको चिराङमा जन्म भै दागाना भालेगाउँ सोमा न्याउली हुँदै झापाको बेल्डाँगी-१ सेक्टर डी शरणार्थी शीविरमा दुई दशक बिताई अमेरीकाको केलीफोर्नियाँ हुँदै पेन्सील्भेनियाँको हेरीस्वर्ग बसोबास गरीरहनुभएकी हाम्री ममतामयी माता कौशीला दाहालको आज मिति 09-17-2022 को दिन अपरान्ह २ बजेर ५ मिनेट जाँदा देहावसान भएको छ। सम्पूर्ण आफन्तजन र ईष्टमित्रहरूमा यो जानकारी गराईन्छ र दाहसंस्कारको सुचना तय नभएको हुँदा अर्को जानकारी गराउनेछौँ ।

Ghanashyam Gautam

By Ghanashyam Gautam

Hello, My name is Ghanashyam Gautam.

Leave A Comment

Your Comment
All comments are held for moderation.